मन्दिर हाल निर्माणाधीन अवस्थामा

श्री राम देवी मन्दिर

भगवान श्री राम, माता दुर्गा, माता काली एवं भगवान शिवको आराधनास्थल — श्री राम देवी मन्दिर। यो एक निर्माणाधीन मन्दिर तथा सबैका लागि खुला सनातन धर्म डिजिटल मञ्च हो।

॥ मन्दिर निर्माण ॥

निर्माणको वर्तमान स्थिति

• मन्दिर निर्माणसम्बन्धी योजना तथा प्रक्रिया सञ्चालनमा • चरणबद्ध रूपमा निर्माण कार्य अगाडि बढाइँदै • आवश्यक स्वीकृति, समन्वय र व्यवस्थापन विधानअनुसार

उद्देश्य

• हिन्दू धर्म, संस्कृति र नैतिक मूल्यहरूको संरक्षण तथा प्रवर्द्धन • मन्दिर निर्माण, संरक्षण र सुव्यवस्थित सञ्चालन • सामाजिक सद्भाव, अनुशासन र मानवीय मूल्यहरूको प्रोत्साहन

निर्माण विवरण हेर्नुहोस् विश्वास र पारदर्शिता
भूमिगत तला
सीमाना पर्खाल
गर्भगृह
भूमिगत तला

मन्दिर निर्माणमा आफ्नो श्रद्धानुसार सहयोग गर्नुहोस्

तपाईंको स्वैच्छिक सहयोगले श्री राम देवी मन्दिरको निर्माण र संरक्षणमा टेवा पुर्‍याउँछ। सहयोग पूर्ण रूपमा स्वैच्छिक हो — कुनै पनि धार्मिक सामग्री वा आशीर्वादका लागि यो आवश्यक छैन।

॥ कुनै पनि धार्मिक सामग्रीमा शुल्क छैन ॥

सधैं निःशुल्क

सबैका लागि निःशुल्क आध्यात्मिक सामग्री

॥ देव दर्शन ॥

देवी-देवता

सनातन धर्म डिजिटल मञ्च

आजको साधना

॥ पर्व एवं पंचाङ्ग ॥

पञ्चाङ्ग

आजको तिथि
भाद्र २६
औशी· शुक्रवार
आजको अवसर
कुशे औंसी • बाबुको मुख हेर्ने दिन
॥ पर्व ॥

पर्व एवं पंचाङ्ग

धर्म, संस्कार, व्रत र परम्पराबारे लेख

ज्ञान एवं संस्कार

मन्दिर वरपरका प्राकृतिक, सांस्कृतिक र यात्रा गन्तव्य

मन्दिर वरपर घुम्नुहोस्

॥ समाचार ॥

पछिल्ला अपडेट

2026-01-01

डिजिटल मञ्चको शुभारम्भ

श्री राम देवी मन्दिरको नयाँ आध्यात्मिक डिजिटल मञ्च तयार हुँदैछ।

॥ सेवा ॥

श्री राम देवी मन्दिरको निर्माणमा सहभागी हुनुहोस्

हरेक स्वैच्छिक सहयोग मन्दिरको निर्माण र भावी सेवामा उपयोग हुनेछ।

स्वैच्छिक सहयोग गर्नुहोस्

॥ सम्पूर्ण धार्मिक सामग्री निःशुल्क ॥